Khaptad Organic Nepal

सुर्खेत । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लास्थित ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवनमा गएराति भीषण आगलागी भएको छ ।

राति करिब २ बजेको समयमा सुरु भएको उक्त आगलागीका कारण गाउँपालिका कार्यालयको मुख्य संरचनामा गम्भीर क्षति पुग्नुका साथै महत्वपूर्ण कागजातहरू नष्ट भएका छन् ।

आगलागीबाट विशेषगरी गाउँपालिकाको लेखा शाखा, न्यायिक समितिको सचिवालय तथा जिन्सी शाखामा रहेका अधिकांश श्रेस्ता, अभिलेख र प्रशासनिक फाइलहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

आगलागी हुनुको स्पष्ट कारण अझै खुल्न सकेको छैन । घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोली खटिएर अनुसन्धान सुरु गरिसकेको छ भने क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।