Khaptad Organic Nepal

काठमाडौँ । आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती तथा आरोग्यता दिवस मनाइँदैछ ।

समुद्र मन्थनका क्रममा अमृत कलशसहित प्रकट भएका धन्वन्तरीको जन्मजयन्तीलाई आयुर्वेद चिकित्सकहरूले शुभकार्यको थालनी गर्ने विशेष अवसरका रूपमा लिने गरेका छन् ।

नेपालमा नरदेवीस्थित आयुर्वेद क्याम्पसको स्थापनासँगै विधिवत् रूपमा मनाउन थालिएको यो पर्वमा जडीबुटी र आयुर्वेद ग्रन्थसहित भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ ।

वि.सं. २०५६ देखि यस दिनलाई आरोग्यता दिवसका रूपमा समेत मनाउन थालिएको हो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।