Khaptad Organic Nepal

काठमाडौँ । हरेक वर्ष अगस्ट २१ मा विश्वभर आतंकवादी आक्रमणबाट प्रभावित र ज्यान गुमाएका नागरिकको सम्झना तथा सम्मानका लागि विशेष दिवस मनाइने गरिन्छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले यो दिवस मनाउने निर्णय गरेको थियो । आतंकवादी घटनाका कारण मानिसहरूले शारीरिक, मानसिक, सामाजिक र आर्थिक रूपमा लामो समयसम्म अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ ।

यसै तथ्यलाई ध्यानमा राख्दै पीडितहरूको अधिकार रक्षा र उनीहरूलाई निरन्तर सहयोग पुर्‍याउनु विश्व समुदायको कर्तव्य मानिएको छ । संयुक्त राष्ट्रसंघले आफ्ना सदस्य राष्ट्रहरूलाई पीडित तथा तिनका परिवारको तत्कालीन र दीर्घकालीन आवश्यकता पूर्ति हुने गरी एकीकृत सहयोग कार्यक्रम तयार गर्न आग्रह गर्दै आएको छ ।

यसका साथै पीडितका समस्या उजागर गर्ने, कानुनी अधिकारको ग्यारेन्टी गर्ने र उनीहरूलाई समाजमा सम्मानपूर्वक पुनःस्थापित गराउने कार्यलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।