Khaptad Organic Nepal

जनकपुरधाम । धनुषाको शान्ति सुरक्षा स्थिति सामान्य बन्दै गएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा फिर्ता लिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार सोमबार बिहान ५ बजेदेखि लागू हुने गरी जिल्लाका सम्पूर्ण क्षेत्रबाट निषेधाज्ञा हटाइएको हो ।

आन्दोलनरत पक्षले आफ्ना सम्पूर्ण विरोधका कार्यक्रमहरू फिर्ता लिएको र सर्वसाधारणको दैनिकी सहज बन्दै गएकाले यो निर्णय लिइएको प्रशासनले जनाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।