Khaptad Organic Nepal

काठमाडौँ । व्यक्तिगत गोपनीयताको आरोपमा प्रहरी हिरासतमा रहेका जनआस्था साप्ताहिका सम्पादक किशोर श्रेष्ठलाई मुक्त गर्न सर्वोच्च अदालतमा निवेदन दायर भएको छ ।

श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले आफ्नो पतिलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । कुनै ठोस आधारविना पक्राउ गरिएको भन्दै उनलाई तुरुन्त थुनामुक्त गर्ने आदेश जारी गर्न रिटमा माग गरिएको छ ।

सर्वोच्च अदालतले यस रिटमाथि प्रारम्भिक सुनुवाइका लागि आजैका लागि पेसी तोकेको छ । प्रहरीले श्रेष्ठलाई बुधबार साँझ व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरको आरोपमा नियन्त्रणमा लिएको थियो । यसैबीच, अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँले उनलाई हिरासतमा राख्न प्रहरीलाई तीन दिनको म्याद अनुमति दिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।