Khaptad Organic Nepal

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियाली चेस महासंघका अध्यक्ष जन्दनशातार गोम्बोजाभबिच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा औपचारिक संवाद भएको छ ।

सोमबार भएको उक्त भेटघाटमा नेपाल र मंगोलियाको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे कुराकानी भएको छ । मन्त्रालयका अनुसार दुई देशबिच विशेष गरी खेलकुदका माध्यमबाट सहकार्य बढाउने र अन्य सम्भावित क्षेत्रहरूमा पनि एकअर्कालाई सहयोग गर्ने विषयमा गहन छलफल भएको छ ।

भेटका क्रममा दुवै पक्षले आगामी दिनमा आपसी हितका क्षेत्रहरू पहिचान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।