Khaptad Organic Nepal

ललितपुर । पाटन औद्योगिक क्षेत्रभित्र सञ्चालित सङ्गम फूड प्रोडक्ट्समा भीषण आगलागी भएको छ ।

बिद्युत सट सर्किट भई अचानक सल्केको आगोका कारण उद्योग परिसरमा बाक्लो धुवाँको तुवाँलो फैलिएको थियो ।

घटनालगत्तै ललितपुर महानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयबासीको सक्रियतामा आगलागी नियन्त्रणमा लिने प्रयास गरिएको छ । आगलागी भएलगत्तै उद्योगभित्र रहेका खाद्यान्न तथा अन्य सामानहरू सुरक्षित स्थानमा सार्न टोली खटिएको थियो ।

आगो निभाउनका लागि दमकलका साथै सुरक्षाकर्मीहरू भर्याङ र हतियार प्रयोग गरी उद्धार कार्यमा जुटिरहेका छन् । आगलागीबाट भएको क्षति र थप विवरण आउन बाँकी छ ।

फोटो: टेरेन्स महतो

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।