Khaptad Organic Nepal

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रदेशसभा सचिवालयका अनुसार अधिवेशनको १८औँ बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ । यसअघि सोमबार दिउँसो १ बजे तय गरिएको बैठक पटक-पटक सारेर राति ८ बजे पुर्‍याइए पनि सत्तापक्षीय गठबन्धनभित्रको आन्तरिक किचलोका कारण बस्न नसकेपछि आजका लागि सारिएको हो ।

सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित सत्तारुढ घटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेभित्र असमझदारी बढेको छ ।

नेकपाका केही प्रदेशसभा सदस्यहरूले असन्तुष्टि जनाउँदै बैठकमा अनुपस्थित हुने चेतावनी दिएका छन् । ११० सदस्यीय प्रदेशसभामा ६ जनाले राजीनामा दिएपछि हाल कायम १०४ सदस्यमध्ये बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।