Khaptad Organic Nepal

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं १ स्थित किष्ट अस्पताल नजिकै रहेको विद्युतीय पोलको तारमा आज अचानक आगलागी भएको छ ।

पोलमा अव्यवस्थित रूपमा जेलिएका विद्युत्, टेलिफोन तथा विभिन्न इन्टरनेट सेवा प्रदायकका तारहरूमा आगो सल्किँदा सो क्षेत्रमा केही बेर त्रास फैलिएको थियो ।

आगलागी लगत्तै खटिएका दमकलकर्मी, स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ । समयमै आगो नियन्त्रणमा आएकाले नजिकै रहेका घर, पसल तथा अस्पताल क्षेत्रमा थप क्षति हुन पाएको छैन ।

विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

फोटो: टेरेन्स महतो

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।