Khaptad Organic Nepal

काठमाडौँ । २४ घण्टाको अवधिमा देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ भने १०५ जना घाइते भएका छन् ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी तीन जनाले ज्यान गुमाएका छन् । यसैगरी बागमती र गण्डकी प्रदेशमा एक–एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर देशभर १०५ जना घाइते भएका छन् । जसमध्ये मधेश प्रदेशमा मात्रै ३७ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा ११ जना तथा कोशी प्रदेशमा २१ जना घाइते भएका छन् । त्यस्तै बागमतीमा ६ जना, लुम्बिनीमा १६ जना, सुदूरपश्चिममा १० जना र कर्णाली प्रदेशमा ७ जना घाइते भएका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।