Khaptad Organic Nepal

धनुषा । लगातारको झरीका कारण घर माथिबाट खसेको पहिरोले पुरिएर धनुषामा एक जनाको ज्यान गएको छ ।

मिथिला नगरपालिका–११ स्थित आँपगाछी चोकमा पहिरो जाँदा ४२ वर्षीया कमला श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो । टिनले छाएको काठको घरमा बिहान करिब ९ः५० बजे sudden पहिरो खसेर घर पुरिएको थियो ।

घटनालगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले जेसिबीको प्रयोग गरी पुरिएकी श्रेष्ठलाई मृत अवस्थामा बाहिर निकालेको हो । शवलाई पोस्टमार्टमका लागि महोत्तरीको बर्दिबास अस्पताल लगिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।