Khaptad Organic Nepal

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ देखि १० गतेसम्म अमेरिका जाने भएका छन् ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्री शाहको उक्त भ्रमण तालिकालाई औपचारिक स्वीकृति दिएको हो ।

सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै भ्रमण स्वीकृतिको जानकारी दिएका हुन् । यसैगरी, बैठकले दुई सहसचिवलाई सचिव पदमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।

प्रवक्ता पोखरेलका अनुसार बढुवा भएका सहसचिवद्वय विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीमध्ये कुँवरलाई लुम्बिनी प्रदेश तथा खत्रीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापना गरिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।