Khaptad Organic Nepal

कञ्चनपुर । पहाडी भूभागमा भइरहेको अविरल वर्षाका कारण शारदा (महाकाली) नदीको जलस्तर तीव्र रूपमा बढेको छ ।

नदीमा पानीको बहाव उच्च भएसँगै सुरक्षा जोखिमलाई मध्यनजर गर्दै भारत जोड्ने बनबसा ब्यारेजबाट हुने आवतजावत पूर्ण रूपमा ठप्प पारिएको छ ।

आज बिहान ८ बजेको मापनअनुसार शारदा नदीमा पानीको बहाव १ लाख ४० हजार क्युसेक नाघेको छ ।

सामान्यतया १ लाख क्युसेकभन्दा बढी पानीको बहाव पुग्नेबित्तिकै ब्यारेजको संरचनात्मक सुरक्षाका लागि सर्वसाधारण तथा सवारी साधनको आवागमनमा रोक लगाउने नियम छ । सोही प्रावधानअनुसार अहिले उक्त सीमावर्ती पुलबाट सबै किसिमका आवतजावत रोकिएको हो ।

स्थानीय प्रशासन तथा सम्बन्धित निकायले स्थिति सामान्य नभएसम्म ब्यारेज क्षेत्रतर्फ नजान र नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।