Khaptad Organic Nepal

काठमाडौँ । छातीमा असहजता महसुस भएपछि गृहमन्त्री सुधन गुरुङ उपचारका लागि अस्पताल भर्ना भएका छन् । अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएको हो ।

अस्पताल पुगेलगत्तै चिकित्सकहरूको टोलीले उनको स्वास्थ्य परीक्षण सुरु गरेको छ । हाल सेन्टरका विशेषज्ञ डाक्टरहरूको प्रत्यक्ष निगरानीमा उनको छातीको विस्तृत जाँच तथा आवश्यक उपचार प्रक्रिया अगाडि बढाइएको छ ।

उनको अवस्था र स्वास्थ्य परीक्षणको थप विवरण आउन बाँकी छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।