Khaptad Organic Nepal

काठमाडौँ । मुलुकमा परेको प्राकृतिक विपद् र शोकको घडीलाई मध्यनजर गर्दै सरकारले २३औँ निजामती सेवा दिवसका अवसरमा तय गरिएका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले औपचारिक समारोह नगर्ने निर्णय लिएको हो ।

रसुवागढी नजिकै नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढीपछि सिर्जित परिस्थिति, खोजी तथा उद्धारमा राष्ट्रसेवक र सुरक्षाकर्मीको अनिवार्य उपस्थिति अनि मुलुकको संकटलाई ध्यानमा राखी यो कदम चालिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

यसका साथै, भदौ २२ गतेका लागि विनियोजित दिवसको बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन मातहतका निकायहरूलाई निर्देशन दिइएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।