Khaptad Organic Nepal

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा भोटेकोशीको बाढीले पुर्‍याएको क्षति सुधार गर्ने काम नसकिएकाले आज आइतबार पनि यातायात सेवा ठप्प हुने भएको छ ।

सडकको मर्मत कार्य नसकिएपछि जिल्ला प्रशासन कार्यालय धादिङले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्मका लागि एम्बुलेन्स र शववाहन जस्ता अति अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाएको छ ।

शनिबार तोकिएको समयभित्र निर्माण कार्य पुरा हुन नसकेकाले बन्दको अवधि एक दिन बढाउनुपरेको प्रशासनले स्पष्ट पारेको छ ।

यात्रुहरूलाई पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै प्रशासनले यो अवधिमा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।