Khaptad Organic Nepal

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सञ्चालनलाई अझ प्रभावकारी र समयबचत गर्ने उद्देश्यले सांसदहरूका लागि ‘वेटिङ चेयर’ (प्रतीक्षा कुर्सी) को व्यवस्था गरिएको छ ।

सभामुखको सचिवालयका अनुसार रोस्टममा बोल्ने पालो आएका सांसदहरूले अब आफ्नो नाम बोलाउनुभन्दा केही अघि नै रोस्टम नजिकै तयार भएर बस्न सक्नेछन् ।

यसअघि सांसदहरू आफ्नो आशनबाट रोस्टमसम्म पुग्न समय लाग्ने गरेकोमा नयाँ व्यवस्थापछि प्रत्येक वक्ताको औसत ३० सेकेन्डदेखि १ मिनेटसम्म समय बचत हुने विश्वास लिइएको छ । यसले सदनको कारबाहीलाई चुस्त बनाउन सहयोग पुग्नेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।