Khaptad Organic Nepal

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परी १४ जनाले ज्यान गुमाएका छन् ।

नेपाल प्रहरीका अनुसार देशभरका फरक-फरक सडक खण्डमा भएका यी दुर्घटनाहरूमा अन्य १२१ जना घाइते भएका छन् ।

प्रहरीको तथ्याङ्क अनुसार दुर्घटनाबाट सबैभन्दा धेरै क्षति मधेश प्रदेशमा भएको छ, जहाँ ५ जनाको ज्यान गएको छ। यस्तै काठमाडौँ उपत्यका, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा २-२ जना तथा कोशी प्रदेशमा १ जनाको मृत्यु भएको छ ।

घाइते हुनेहरूमा कोशी प्रदेशका २८ जना, लुम्बिनीका २७ जना र मधेश प्रदेशका २३ जना रहेका छन् ।

यसैगरी काठमाडौँ उपत्यकामा १५ जना, सुदूरपश्चिममा १३ जना, कर्णालीमा ९ जना, गण्डकीमा ५ जना र बागमती प्रदेशमा १ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि नजिकैका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा भर्ना गरिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।