Khaptad Organic Nepal

काठमाडौँ । चाडपर्वका बेला काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधनको कमी हुँदा सर्वसाधारणले भोग्नुपर्ने सास्तीलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले दुईवटा बसमार्फत निःशुल्क सेवा प्रदान गर्न थालेको छ ।

आजबाट सुरु भएको यो सेवा लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म निरन्तर रहनेछ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट छुट्ने बसहरूले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो, बल्खु, सितापाइला, कलङ्कीलगायतका मुख्य क्षेत्रहरू समेट्दै स्थानीय यात्रुहरूलाई सहज आवतजावतको सुविधा पुर्‍याउनेछन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।