Khaptad Organic Nepal

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज असोज २८ गतेका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ, जसअनुसार अमेरिकी डलर, युरो तथा पाउन्डको भाउमा अघिल्लो दिनको तुलनामा केही गिरावट आएको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार आज १ अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । यस्तै, युरोपेली युरो १ को खरिददर १७० रुपैयाँ १३ पैसा तथा बिक्रीदर १७० रुपैयाँ ८० पैसा तोकिएको छ भने बेलायती पाउन्ड स्टर्लिङ १ को खरिददर २०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०२ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यसैगरी, खाडी मुलुकहरूतर्फ साउदी रियाल १ को खरिददर ४० रुपैयाँ ५१ पैसा, कतारी रियाल १ को ४१ रुपैयाँ ७४ पैसा र युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ४३ पैसा तोकिएको छ । अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ १० पैसा तथा कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ५५ पैसा कायम भएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसाको स्थिर दरमै यथावत छ ।

क्र.सं. विदेशी मुद्रा (Currency) इकाइ (Unit) खरिद दर (रु.) बिक्री दर (रु.)
१ भारतीय रुपैयाँ (INR) १०० १६०.०० १६०.१५
२ अमेरिकी डलर (USD) १ १५२.१६ १५२.७६
३ युरोपेली युरो (EUR) १ १७०.१३ १७०.८०
४ बेलायती पाउन्ड स्टर्लिङ (GBP) १ २०१.४५ २०२.२५
५ स्विस फ्र्याङ्क (CHF) १ १८२.७३ १८३.४५
६ अस्ट्रेलियन डलर (AUD) १ १०६.१० १०६.५२
७ क्यानेडियन डलर (CAD) १ १०६.७२ १०७.१४
८ सिङ्गापुर डलर (SGD) १ ११८.८८ ११९.३४
९ जापानी येन (JPY) १० ९.६३ ९.६६
१० चिनियाँ युआन (RMB) १ २२.७३ २२.८२
११ साउदी अरेबियन रियाल (SAR) १ ४०.५१ ४०.६७
१२ कतारी रियाल (QAR) १ ४१.७४ ४१.९१
१३ युएई दिराम (AED) १ ४१.४३ ४१.५९
१४ थाई भाट (THB) १ ४.५३ ४.५५
१५ मलेसियन रिङ्गिट (MYR) १ ३७.२४ ३७.३९
१६ दक्षिण कोरियाली वन (KRW) १०० ११.३६ ११.४१
१७ स्विडिस क्रोनर (SEK) १ १५.२२ १५.२८
१८ डेनिस क्रोनर (DKK) १ २२.७६ २२.८५
१९ हङकङ डलर (HKD) १ १९.३९ १९.४६
२० कुवेती दिनार (KWD) १ ४९३.५५ ४९५.४९
२१ बहराइन दिनार (BHD) १ ४०२.८१ ४०४.३९
२२ ओमानी रियाल (OMR) १ ३९५.२२ ३९६.७७

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।