Khaptad Organic Nepal

काठमाडौँ । मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थालाई सुदृढ बनाउन प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका उच्च अधिकारीहरूसँग विशेष छलफल गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा उनले चाडपर्वका बेला सर्वसाधारणको जीउधनको रक्षाका लागि कुनै कसर बाँकी नराख्न कडा निर्देशन दिए ।

बैठकमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलको उपस्थिति रहेको थियो । त्यस अवसरमा प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको सहकार्य र सूचना आदानप्रदानलाई थप चुस्त बनाउन आग्रह गरे ।

साथै अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउँदै नागरिकलाई सुरक्षित वातावरणको अनुभूत गराउन उनले सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।