Khaptad Organic Nepal

काठमाडौँ । राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) को ३१औँ सम्मेलन (कोप–३१) मा नेपालका तर्फबाट मुख्य एजेण्डा प्रस्तुत गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीतर्फ प्रस्थान गर्नुभएको छ ।

सम्मेलनका क्रममा आयोजना हुने आधा दर्जनभन्दा बढी उच्चस्तरीय सत्रहरूमा सहभागी भई उहाँले जलवायु परिवर्तनले पारेको असर र दिगो आर्थिक विकासका विषयमा नेपालको स्पष्ट दृष्टिकोण राख्ने कार्यक्रम रहेको उहाँको सचिवालयले स्पष्ट पारेको छ ।

टर्कीको आन्ताल्या शहरमा नोभेम्बर ९ देखि २० सम्म सञ्चालन हुने उक्त विश्व सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै कार्यक्रमस्थल पुगिसक्नुभएको छ । अर्थमन्त्री डा. वाग्ले भने आफ्ना महत्त्वपूर्ण सत्रहरूमा सम्बोधन तथा छलफल सकाएर कात्तिक २९ गते आइतबार स्वदेश फर्कने कार्यतालिका छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।