Khaptad Organic Nepal

काठमाडौँ । संवैधानिक निकायका प्रस्तावित पदाधिकारीहरूको योग्यता र कार्ययोजनामाथि संसदीय समितिले छलफल सुरु गर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदमा सिफारिस भएका व्यक्तिहरूको सुनुवाइ प्रक्रिया अघि बढाउन आज संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

समितिका अनुसार बिहान साढे ९ बजेदेखि सुरु हुने उक्त बैठकमा प्रस्तावित व्यक्तिहरूविरुद्ध परेका उजुरी र उनीहरूको भावी कार्ययोजनाका विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ ।

यसअघि असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्त पदका लागि डा. राजीव सुब्बा र गुरु वाग्लेको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो । समितिबाट नाम अनुमोदन भएपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।