काठमाडौँ । मुलुकको समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल गर्न आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजेका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाउनुभएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका चालू योजना, प्रशासनिक निर्णय तथा मन्त्रालयगत एजेन्डाहरूमाथि छलफल र आवश्यक निर्णय हुने तय भएको छ ।

