Khaptad Organic Nepal

काठमाडौँ । ललितपुरस्थित ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार कोटेश्वरबाट सातदोबाटोतर्फ गुडिरहेको बा.२ ख ३५९० नम्बरको बस ग्वार्को पुलको पर्खालमा जुध्न पुगेको थियो ।

दुर्घटना लगत्तै प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकै रहेको बीएण्डबी अस्पताल पुर्‍याएका छन् । घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।