Khaptad Organic Nepal

मोरङ । राजनीतिक विश्लेषक तथा लेखक भरत दाहाललाई प्रहरीले मोरङबाट नियन्त्रणमा लिएको छ । काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोको सिफारिसमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रशासनले जनाएको छ ।

विद्युतीय माध्यम वा सामाजिक सञ्जालमार्फत साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा अनुसन्धान अघि बढाउन उनलाई पक्राउ गरिएको बताइएको छ ।

मोरङमा रहेका दाहाललाई आजै हवाई मार्गबाट काठमाडौँ ल्याएर थप कानुनी कारबाही अघि बढाउने तयारी भइरहेको छ ।

पछिल्लो समय उनी सरकारका विभिन्न नीति तथा निर्णयहरूप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै आएका थिए । घटनाको विस्तृत विवरण र उजुरीको पूर्ण पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।