Khaptad Organic Nepal

काठमाडौँ । देशभर बदलिएको मौसम र खराब दृश्यताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक हवाई उडान व्यापक रूपमा प्रभावित बनेका छन् ।

विमानस्थल कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण विभिन्न गन्तव्यतर्फका उडानहरू रद्द हुनाका साथै केही समयका लागि स्थगित वा ढिलाइ भएका हुन् ।

हवाई सेवा प्रभावित भएपछि वायुसेवा कम्पनीहरूले यात्रुहरूलाई घरबाट निस्कनुअघि नै आफ्नो उडानको अद्यावधिक स्थिति जाँच गर्न आग्रह गरेका छन् ।

मोबाइल एप वा वेबसाइटमार्फत उडान तालिमको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न र सडक यातायातमा समेत ढिलाइ हुन सक्ने भएकाले समयमै विमानस्थलतर्फ प्रस्थान गर्न सम्बन्धित निकायको सुझाव छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।