पर्यटन
पर्यटकीय क्षेत्र कर्णाली चिसापानी सडकको दयनीय अवस्था; सुधार कहिले?
कैलाली । बर्दिया र कैलाली जिल्लाको सीमा क्षेत्रमा रहेको चिसापानी बजार सबैभन्दा लोकप्रिय पर्यटक गन्तव्य मध्ये एक हो । एक ...नेपाल वायुसेवा निगमले अनलाइन टिकट प्रणाली सेवा सुरु
जुम्ला । नेपाल वायुसेवा निगमले नेपालगन्जबाट जुम्लालगायत दुर्गम गन्तव्यमा उडानका लागि अनलाइन टिकट प्रणाली सेवा सुरु गरेको छ । निगमले ...सौराहामा नमूना पर्यटकीयमार्ग निर्माण हुने
चितवन । चितवनको सौराहामा नमूना पर्यटकीयमार्ग निर्माण हुने भएको छ । सौराहाको ड्याकदेखि मगरटोलसम्म निर्माण हुने नमूना पर्यटकीयमार्गको बुधबार रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रह्लाद सापकोटाले शिलान्यास ...वित्तीय दायित्वका कारण तत्काल नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो : रेशमबहादुर जुग्जाली
म्याग्दी । गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पूर्ववर्ती सरकारले सिर्जना गरेको वित्तीय दायित्वका ...पोखरा महोत्सवमा १० करोडको कारोबार
पोखरा । पोखराको अमरसिंह चौरमा पुस २७ गतेदेखि शुरु भएको पोखरा महोत्सव मंगलबार समापन भएको छ । महोत्सव करिब २ ...५ अर्ब लगानीका दुइ केबलकार धमाधम निर्माण
बुटवल । बुटवलको ऐतिहासिक तथा पुरातात्विक क्षेत्रलाई पर्यटनसँग जोड्न २ वटा केबलकार आयोजनाको निर्माण धमाधम भइरहेको छ । निजी क्षेत्रले ...राष्ट्रपतिद्वारा ब्रम्हा प्रतिमाको उद्घाटन
काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले जिल्लाको बनेपा नगरपालिका वडा नं ४ स्थित नालामा नवनिर्मित दश अवतारसहितको ब्रह्मा मूर्तिको उद्घाटन गरेकी ...प्याराग्लाइडिङको व्यावसायिक उडान माघ १ गतेदेखि सुरु
पोखरा । अन्तर्राष्ट्रिय विमानस्थल खुलेपछि रोकिएको पोखराको प्याराग्लाइडिङ उडान माघ १ गतेबाट सुचारु हुने भएको छ । प्याराग्लाइडिङ उडान यसअघि ...मनकामना केबलकार २ साता पछि नियमित सञ्चालनमा
कुरिनटार । गोरखाको चर्चित धार्मिकस्थल मनकामना मन्दिरमा दर्शनार्थीलाई ओसारपसार गर्ने मनकामना केबलकार हिजो पुष २२ देखि सञ्चालनमा आएको छ । विद्युत् ...अङ्ग्रेजी नयाँ वर्ष मनाउन स्वदेशी पर्यटकले खचाखच रानीकोटदेखि नगरकोटसम्म
नयाँ वर्ष २०२३ को पहिलो दिन भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटदेखि रानीकोटसम्मका होटल आन्तरिक पर्यटकले भरिएका छन् । कोभिड–१९ का ...