Khaptad Organic Nepal

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ । आज साँझ ५ बजेबाट सुरु हुने यस खेलमा दुवै टिम जितको खोजीमा मैदान उत्रिनेछन् ।

जारी प्रतियोगितामा जनकपुर बोल्ट्सले अहिलेसम्म दुई खेल खेल्दै एकमा जित र एकमा हार व्यहोरेको छ । पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले आफ्नो दोस्रो खेलमा भने काठमाडौँ गोर्खाजमाथि ८ विकेटको शानदार जित हासिल गर्दै लयमा फर्किएको संकेत दिएको छ ।

उता, पोखरा एभेन्जर्स भने यस प्रतियोगितामा आफ्नो पहिलो जितको खोजीमा रहेको छ । पोखराले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार व्यहोरेको थियो । आजको खेलमा पोखरा आफ्नो अघिल्लो हारलाई पछाडि पार्दै पहिलो अङ्क जोड्ने दाउमा हुनेछ भने जनकपुर लगातार दोस्रो जित निकाल्दै अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउन चाहन्छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।