Khaptad Organic Nepal

काठमाडौँ । बुधबार मंसिर ९ गतेका निम्ति नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

केन्द्रीय बैंकले अद्यावधिक गरेको तालिकाअनुसार एक अमेरिकी डलरको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

मुद्रा (इकाइ) खरिददर (रू.) बिक्रीदर (रू.)
अमेरिकी डलर (१) १४८ रुपैयाँ ३६ पैसा १४८ रुपैयाँ ९६ पैसा
युरोपियन युरो (१) १६२ रुपैयाँ १६ पैसा १६२ रुपैयाँ ८२ पैसा
बेलायती पाउन्ड (१) १९३ रुपैयाँ ८२ पैसा १९४ रुपैयाँ ६० पैसा
स्विस फ्र्याङ्क (१) १७६ रुपैयाँ ३८ पैसा १७७ रुपैयाँ ९ पैसा
अस्ट्रेलियन डलर (१) ९८ रुपैयाँ ३३ पैसा ९८ रुपैयाँ ७२ पैसा
क्यानेडियन डलर (१) १०३ रुपैयाँ ४० पैसा १०३ रुपैयाँ ८२ पैसा
सिङ्गापुर डलर (१) ११४ रुपैयाँ ९१ पैसा ११५ रुपैयाँ ३८ पैसा
जापानी येन (१०) ९ रुपैयाँ ३० पैसा ९ रुपैयाँ ३४ पैसा
चिनियाँ युआन (१) २२ रुपैयाँ २६ पैसा २२ रुपैयाँ ३५ पैसा
साउदी अरेबियन रियाल (१) ३९ रुपैयाँ ५४ पैसा ३९ रुपैयाँ ७० पैसा
कतारी रियाल (१) ४० रुपैयाँ ७० पैसा ४० रुपैयाँ ८७ पैसा
थाई भाट (१) ४ रुपैयाँ ३७ पैसा ४ रुपैयाँ ३९ पैसा
यूएई दिराम (१) ४० रुपैयाँ ४० पैसा ४० रुपैयाँ ५६ पैसा
मलेसियन रिङ्गेट (१) ३६ रुपैयाँ ५ पैसा ३६ रुपैयाँ १९ पैसा
दक्षिण कोरियाली वन (१००) ११ रुपैयाँ ४ पैसा ११ रुपैयाँ ९ पैसा
स्विडिस क्रोनर (१) १४ रुपैयाँ ४३ पैसा १४ रुपैयाँ ४९ पैसा
डेनिस क्रोनर (१) २१ रुपैयाँ ७० पैसा २१ रुपैयाँ ७८ पैसा
हङकङ डलर (१) १८ रुपैयाँ ९२ पैसा १९ रुपैयाँ
कुवेती दिनार (१) ४७९ रुपैयाँ ९७ पैसा ४८१ रुपैयाँ ९२ पैसा
बहराइन दिनार (१) ३९३ रुपैयाँ ४५ पैसा ३९५ रुपैयाँ ५ पैसा
ओमानी रियाल (१) ३८५ रुपैयाँ ३४ पैसा ३८६ रुपैयाँ ९० पैसा
भारतीय रुपैयाँ (१००) १६० रुपैयाँ १६० रुपैयाँ १५ पैसा

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।