Khaptad Organic Nepal

कैलाली । दुई दिनदेखि बेपत्ता भएका कैलालीका एक नाबालक जङ्गलमा मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका-१७ धुर्जन्ना बस्ने १० वर्षीय चनोज चौधरी कालिका सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन् ।

यही असार १० गते साँझ ५ बजेतिर घरबाटै अचानक गायब भएका चौधरी भोलिपल्टसम्म फेला नपरेपछि परिवारले असार ११ गते मात्रै प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा असार १२ गते दिउँसो करिब ३ बजे आफन्त र संयुक्त प्रहरी टोलीले बालकको शव स्थानीय वनभित्र फेला पारेको हो ।

यस दुःखद घटनाको रहस्य सुल्झाउनका लागि प्रहरीले शङ्कास्पद चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिहरूसँग सोधपुछ गर्दै घटनाको गम्भीर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।