Khaptad Organic Nepal

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले शुक्रबार बिहान चिया मात्रै खान पाएका छन् ।

आर्थिक स्रोतको संकुचन भएको भन्दै महाधिवेशन व्यवस्थापन पक्षले आज प्रतिनिधिहरूका लागि खानाको प्रबन्ध नगरेको जानकारी दिएको छ ।

विभिन्न आन्तरिक विवाद र ढिलाइले गर्दा छैटौँ दिनसम्म तन्किएको यस महाधिवेशनलाई आर्थिक संकटका बीच पनि आजै सम्पन्न गर्ने कार्यतालिका रहेको छ । महाधिवेशनको अन्तिम दिन भएकाले आज नयाँ पदाधिकारी चयन गर्दै कार्यक्रम समापन गर्ने तयारी भइरहेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।