Khaptad Organic Nepal

काठमाडौँ । नेपालको पूर्वाधार र समग्र विकासका लागि अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग सरकारले उच्चस्तरीय छलफल तीव्र बनाएको छ ।

यसै क्रममा सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच विशेष भेटवार्ता भएको हो । उक्त अवसरमा अर्थमन्त्री डा. वाग्लेले नेपालको आर्थिक-सामाजिक रूपान्तरणका लागि एडीबीले पुर्‍याउँदै आएको सहयोग र लगानी परिचालनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसलाई थप प्रभावकारी रूपमा निरन्तरता दिन आग्रह गर्नुभयो ।

जवाफमा अध्यक्ष कान्डाले नेपालको समग्र विकास प्रयासमा सहकार्य र सहयोग गर्नु एडीबीको उच्च प्राथमिकतामा रहेको प्रतिबद्धता जनाउनुभएको अर्थमन्त्रीको सचिवालयले उल्लेख गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।