Khaptad Organic Nepal

काठमाडौँ । २४ घण्टाको अवधिमा देशका फरक-फरक सडक खण्डमा भएका दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएका छन् ।

नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार यी दुर्घटनाहरूमा अन्य १२३ जना घाइते भएका छन् । सडक दुर्घटनाका कारण गण्डकी प्रदेशमा दुई जनाको मृत्यु भएको छ भने मधेश, बागमती, लुम्बिनी र काठमाडौँ उपत्यकामा एक-एक जनाले ज्यान गुमाएका छन् ।

प्रहरीका अनुसार घाइते हुनेहरूको संख्या काठमाडौँ उपत्यका र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै छ । लुम्बिनीमा ३५ जना र काठमाडौँ उपत्यकामा ३४ जना घाइते भएका छन् ।

यसैगरी मधेश प्रदेशमा २३ जना, कोशीमा २१ जना, बागमतीमा ५ जना, कर्णालीमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूकाे विभिन्न स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।