Khaptad Organic Nepal

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पाँच दिने श्रीलङ्का भ्रमण पुरा गरेर नेपाल फर्किएका छन् ।

उनी साउन १ गते (जुलाई १५) मा श्रीलङ्का प्रस्थान गरेका थिए । त्यहाँ रहँदा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीले आयोजना गरेको ‘ह्यान्ड्स अफ एसिया’ नामक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताको भूमिका निर्वाह गरे ।

उनले उक्त सम्मेलनको उद्घाटन र समापन दुवै सत्रलाई सम्बोधन समेत गरेका थिए । यसका साथै भ्रमणका क्रममा प्रचण्डले श्रीलङ्काका मुख्य वामपन्थी राजनीतिक दलका नेताहरूसँग उच्चस्तरीय भेटघाट र छलफल गरेका थिए ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।