Khaptad Organic Nepal

काठमाडौँ । निर्वाचन आयोगमा प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूका विरुद्ध दर्ता भएका उजुरी सदस्यहरूलाई बाँड्ने गरी संसदीय सुनुवाइ समितिको बैठक आज आयोजना गरिएको छ ।

समिति सचिवालयका अनुसार बिहान ११ बजे तय भएको बैठकमा प्रस्तावित पदाधिकारीहरूप्रति परेका उजुरीहरूबारे प्रारम्भिक छलफल गरी विवरण वितरण गर्ने मुख्य कार्यसूची छ ।

यसअघि असार २५ गते समितिले १० दिनको म्याद दिएर प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा आयुक्तहरू डा. राजीव सुब्बा र गुरु वाग्लेविरुद्ध उजुरी आह्वान गरेको थियो ।

असार १९ गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा सुब्बा तथा वाग्लेको नाम सिफारिस गरी सुनुवाइका लागि समितिमा पठाएको थियो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।