Khaptad Organic Nepal

चितवन । मुग्लिन-नारायणगढ राजमार्ग भएर यात्रा गर्ने यात्रुहरू सिमलताल नजिकै खसेको पहिरोका कारण बिच बाटोमै रोकिनुपरेको छ ।

पहिरोका कारण उक्त सडकखण्डको दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

अहिले पहिरो पन्छाएर यातायात पुनः सञ्चालन गर्नका लागि सडक डिभिजनका मेसिन तथा उपकरणहरू घटनास्थलमा परिचालन गरिसकिएको छ ।

सडक सफा गरेर गाडी सञ्चालनमा ल्याउन कम्तीमा एक घण्टा जति समय लाग्ने अनुमान छ । अवस्था सामान्य नभएसम्मका लागि सडक डिभिजनले उक्त बाटो भएर यात्रा गर्ने चालक तथा यात्रुहरूलाई सतर्कता अपनाउन र सम्भव भए वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।