Khaptad Organic Nepal

काठमाडौँ । नेपाली सेना र सरकारको सहकार्यमा पुनः सञ्चालनमा आएको हेटौँडा कपडा उद्योगको निरन्तरताका लागि स्वदेशी कच्चा पदार्थको प्रयोग र निजी क्षेत्रको साझेदारी अपरिहार्य रहेको औँल्याइएको छ ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उद्योग सञ्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाली सेनालाई धन्यवाद दिँदै यसको दिगोपनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष घिसिङले कपडा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् । साथै , उद्योगलाई दीर्घकालीन रूपमा प्रभावकारी र व्यवस्थित ढङ्गले अगाडि बढाउन निजी क्षेत्रलाई समेत साझेदारीमा ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले उद्योगको स्थायित्वका लागि सरकारले यी व्यावहारिक पक्षहरूमा समयमै ध्यान दिनुपर्ने बताएका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।