Khaptad Organic Nepal

काठमाडौँ । घरेलु सिनेमा घरहरूमा प्रदर्शन भइरहेको चलचित्र ‘गौथली’ ले बक्स अफिसमा आफूलाई निकै बलियो रूपमा प्रस्तुत गरेको छ ।

चलचित्र विकास बोर्डले साउन २४ गते आइतबारसम्मको तथ्याङ्क समेटेर सार्वजनिक गरेको पछिल्लो बक्स अफिस रिपोर्ट अनुसार यस फिल्मको व्यापारिक यात्रा लोभलाग्दो देखिएको छ ।

गत साउन १ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको ‘गौथली’ ले बक्स अफिसमा अहिलेसम्म १९ करोड ७१ लाख ६ हजार रुपैयाँ ग्रस कमाइ गरिसकेको छ ।

हलहरूमा दर्शकको उल्लेख्य उपस्थिति कायमै रहँदा यस चलचित्रका हालसम्म ७ लाख १५ हजार १९८ वटा टिकट बिक्री भइसकेको बोर्डको विवरणमा उल्लेख छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।