Khaptad Organic Nepal

काठमाडौँ । वातावरणीय सङ्कटका कारण देशका परम्परा, सांस्कृतिक पहिचान र हिमाली क्षेत्रको समग्र अस्तित्व नै जोखिममा पर्न थालेपछि सरकारले कूटनीतिक पहललाई नयाँ उचाइ दिने निर्णय गरेको छ ।

यसै रणनीतिअन्तर्गत परराष्ट्र मन्त्रालयभित्र छुट्टै ‘जलवायु कूटनीति शाखा’ गठन गरिएको छ ।

जलवायु परिवर्तनले सिर्जित विषम परिस्थितिसँग जुध्न र नेपालका एजेन्डालाई विश्वमञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न यो संरचनाले काम गर्नेछ ।

राष्ट्रिय हितको संरक्षण गर्दै अन्तर्राष्ट्रिय सहायता र समन्वयलाई अझ परिणाममुखी बनाउने मन्त्रालयको लक्ष्य छ । बढ्दो असरबाट देशलाई जोगाउन कूटनीतिक च्यानलमार्फत विश्व समुदायको ध्यान आकर्षण गराउने कार्यलाई अब एकीकृत ढङ्गले अगाडि बढाइनेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।