Khaptad Organic Nepal

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बिहान १० बजेका लागि आफ्नो सचिवालय बैठक तय गरेको छ ।

पार्टी सभापति रवि लामिछानेले बोलाउनुभएको उक्त बैठक केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा आयोजना गरिएको हो ।

बैठकमा विशेष गरी भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको उद्धार, राहत व्यवस्थापन र त्यसले सिर्जना गरेको वर्तमान परिस्थितिबारे गहन छलफल हुने प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ ।

बाढी प्रभावित क्षेत्रका नागरिकलाई तत्काल आवश्यक राहत पुर्‍याउन पार्टीले चाल्नुपर्ने कदम र भावी रणनीतिका विषयमा पनि बैठकमा निष्कर्ष निकालिने छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।