Khaptad Organic Nepal

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित क्रिकेट मैदानमा भव्यताका साथ सुरु भएको छ। उक्त प्रतियोगिताको उद्‍घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह कीर्तिपुर मैदान पुगेका थिए।

मैदान प्रवेशका क्रममा प्रधानमन्त्री शाहलाई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द तथा सचिव पारस खड्कालगायत पदाधिकारीहरूले स्वागत गरेका थिए। सो क्रममा प्रधानमन्त्रीसँगै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको पनि उपस्थिति रहेको थियो।

उद्‍घाटन खेलमा आमनेसामने हुन लागेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सका खेलाडीहरूसँग प्रधानमन्त्री शाहले हात मिलाउँदै शुभकामना व्यक्त गरेका थिए। राष्ट्रिय गान समाप्त भएपश्चात् उनले खेलका अम्पायरलाई आधिकारिक क्रिकेट बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक सुरुवात गरे।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।