Khaptad Organic Nepal

काठमाडौँ । मुलुकको अनुसन्धान तथा परीक्षण दायरा फराकिलो बनाउने उद्देश्यले बेलायतवासी दुई जना गैरआवासीय नेपालीले परराष्ट्र मन्त्रालयलाई एक करोड रुपैयाँ नगद र डीएनए परीक्षणसम्बन्धी सामग्री सहयोगस्वरूप प्रदान गरेका छन् ।

राजधानीमा आयोजित एक विशेष कार्यक्रमकाबीच एनआरएनद्वय उत्तम नेपालले एक करोड रुपैयाँको चेक र कुल आचार्यले डीएनए परीक्षणका सामाग्रीहरू परराष्ट्रमन्त्री शिशिर खनालसमक्ष हस्तान्तरण गरेका हुन् । सो अवसरमा मन्त्री खनालले प्राप्त सहयोगले नेपाल सरकारको प्राविधिक तथा अनुसन्धान गर्ने क्षमता थप सुदृढ बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सांसद विदुषी राणा लगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू र गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।