Khaptad Organic Nepal

काठमाडौँ । मंसिर २ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राहरूको आधिकारिक विनिमयदर तोकेको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज एक अमेरिकी डलरको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

विदेशी मुद्रा (Currency) इकाई (Unit) खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर १ १४९.२६ १४९.८६
युरोपियन युरो १ १६४.१२ १६४.७८
बेलायती पाउन्ड १ १९६.९० १९७.६९
स्विस फ्र्यांक १ १७८.०७ १७८.७९
अस्ट्रेलियन डलर १ १००.४९ १००.८९
क्यानेडियन डलर १ १०४.४२ १०४.८४
सिगांापुर डलर १ ११५.८६ ११६.३२
जापानी येन १० ९.३९ ९.४३
चिनियाँ युआन १ २२.३९ २२.४८
दक्षिण कोरियाली वन १०० ११.१७ ११.२२
साउदी रियाल १ ३९.७८ ३९.९४
कतारी रियाल १ ४०.९५ ४१.११
संयुक्त अरब इमिरेट्स दिराम १ ४०.६४ ४०.८०
मलेसियन रिंगिट १ ३६.४६ ३६.६१
थाई भाट १ ४.४१ ४.४३
हङकङ डलर १ १९.०२ १९.१०
कुवेती दिनार १ ४८३.३५ ४८५.३०
बहराइन दिनार १ ३९५.७१ ३९७.३०
ओमानी रियाल १ ३८७.६७ ३८९.२३
भारतीय रुपैयाँ १०० १६०.०० १६०.१५

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।