Khaptad Organic Nepal

काठमाडौँ । हालै सार्वजनिक भएको विवादास्पद अडियो प्रकरणबारे नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भिडियो सन्देशमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले आफू कुनै पनि गलत तथा अनैतिक कार्यमा संलग्न नरहेको दाबी गर्दै आफ्ना हातहरू पूर्ण रूपमा सफा रहेको बताएका हुन् ।

प्रहरी हिरासतमा रहेका ‘फिक्सर’ इनम सापकोटासँग जोडिएको अडियो प्रकरणबारे बोल्दै थापाले पार्टीभित्रको आन्तरिक रूपान्तरण र आधिकारिकताको लडाइँ कार्यकर्ताको विद्रोह भएको उल्लेख गरे । यस राजनीतिक तथा कानुनी लडाइँमा कुनै पनि किसिमको आर्थिक लेनदेन वा अनुचित काम नभएको उनले स्पष्ट पारे ।

उक्त अडियो कसले, कहिले र कुन उद्देश्यले रेकर्ड गर्‍यो भन्नेबारे आफूलाई जानकारी नभएको बताउँदै थापाले प्रहरी हिरासतमा रहेका व्यक्तिसहित यस विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन् । निष्पक्ष छानबिन भएमा सत्यतथ्य बाहिर आउने विश्वास उनले व्यक्त गरे ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।