Khaptad Organic Nepal

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल र इथियोपियाका विदेशमन्त्री गेडियन टिमोथियोसबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटका क्रममा मन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य विपद्पछि इथियोपिया सरकार तथा त्यहाँका जनताले प्रकट गरेको सहानुभूति एवं ऐक्यबद्धताप्रति आभार व्यक्त गर्नुभयो ।

साथै, समानता, साझा वातावरणीय उत्तरदायित्व र बहुपक्षीय साझेदारीमा आधारित विश्वव्यापी जलवायु कार्यलाई अघि बढाउन नेपाल प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो । सो अवसरमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै व्यापार, पर्यटन, हवाई सम्पर्क विस्तार तथा अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने साझा एजेन्डामा सहकार्य गर्ने विषयमा समेत फलदायी छलफल भएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।