Khaptad Organic Nepal

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदका लागि अघि बढाइएको नियुक्ति प्रक्रिया तत्कालका लागि रोकिएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले हिजो मात्रै सार्वजनिक गरेको दरखास्त आह्वान सम्बन्धी सूचनालाई आज अर्को सूचना जारी गर्दै रद्द गरेको हो ।

मन्त्रालयले प्राविधिक तथा विशेष कारणवश उक्त विज्ञापन रद्द गर्नुपरेको उल्लेख गरेको छ । रिक्त पद पूर्ति गर्नका लागि हिजो खोलिएको दरखास्त २४ घण्टा नबित्दै मन्त्रालयले स्थगित गरेपछि यसलाई चासोका साथ हेरिएको छ । यद्यपि , मन्त्रालयले कुन विशेष कारणले सूचना रद्द गरिएको हो भन्नेबारे विस्तृत विवरण भने खुलाएको छैन ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।