Khaptad Organic Nepal

काठमाडौँ । स्वदेशी बजारमा सोमबार पहेँलो धातु सुनको भाउमा झिनो गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि दर्ता भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको तथ्याङ्क अनुसार आज छापावाल सुन प्रतिटोला दुई सय रुपैयाँले घटेर तीन लाख एक हजार पाँच सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार सुन प्रतिटोला तीन लाख एक हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, सोमबार चाँदीको मूल्य भने उकालो लागेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतिटोला २५ रुपैयाँले बढेर चार हजार छ सय सत्तर रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतिटोला चार हजार छ सय पैंतालीस रुपैयाँमा बिक्री वितरण भएको थियो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।