Khaptad Organic Nepal

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा जलसतह एक्कासि बढेपछि आसपासका तटीय क्षेत्रमा उच्च जोखिम सिर्जना भएको छ ।

बाढीको बहाव थप तीव्र बनेको खबर आउनासाथ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय बासिन्दा र उद्धारकर्मीहरूलाई सुरक्षित रहन कडा निर्देशन दिएको छ ।

बिहान ७:२० बजेको अद्यावधिक विवरणअनुसार रसुवासहित नुवाकोट, धादिङ र चितवनका जोखिमयुक्त क्षेत्रमा खटिएका सुरक्षाकर्मी, राहत टोली तथा नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

प्राधिकरणले अवस्थाको निरन्तर अनुगमन गरिरहेको र नयाँ जानकारी प्राप्त हुनासाथ सूचना जारी गर्ने स्पष्ट पारेको छ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।