Khaptad Organic Nepal

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री र सचिवको उपस्थितिमा आज संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ माथि दफावार छलफल हुँदैछ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको यो बैठक बिहान ८ बजेका लागि तय गरिएको हो ।

समितिले दिएको जानकारी अनुसार प्रस्तावित विधेयकका विभिन्न दफाहरूमाथि गहन विचार-विमर्श गरी निष्कर्षमा पुग्न सम्बन्धित मन्त्रालयका पदाधिकारीहरूलाई बैठकमा आमन्त्रण गरिएको हो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।